नियम
कैद क्ट्रा गर्नु पर्ने
: (१) नियम ८ बमोजिम कैद कट्टाको लागि लेखी आएमा सम्बन्धित कारागारले राष्ट्रपतिबाट स्वीकृति प्रदान गरिए बमोजिमका कसूरदारको कैद कट्टा गर्नु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम कसूरदारको कैद कट्टा गरिएकोमा प्रचलित कानून बमोजिम कुनै निकायलाई जानकारी दिनु पर्ने भएमा कारागारले त्यस्तो निकायलाई सोको जानकारी दिनु पर्नेछ।